Saturday, June 11, 2022

४६ औ जिल्ला वार्षिक साधारण सभामा, 46th District Annual General Meeting


 नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको


४६ औ जिल्ला वार्षिक साधारण सभा

२०७९ जेठ २८ गते शनिवार
            `नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा सिद्धार्थनगरमा रहेको यूनिक ब्याङ्केट सभा हलमा सम्पन्न भएको छ ।