Monday, June 7, 2021

६२ देखि ६४ बर्षका नागरिकलाई चाईनिज खोपको पहिलो डोज दिइदै

 बुटवल उपमहानगरपालिका भित्रका सम्पुर्ण २०१४ देखि २०१६ साल भित्र जन्मेका सम्पुर्ण नागरिकहरुलाई कोभिड १९ विरुद्ध भेरोसेल खोपको पहिलो डोज दिने भएको छ ।

वडा नं. १ र २ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. १ मा

वडा नं. ३ र ५ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ३ मा

वडा नं. ४ र ६ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ४ मा

वडा नं. ७, ८ र १० का नागरिकहरुलाई शिद्देश्वरी मा वि दिपनगर मा

वडा नं. ९ र ११ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ११ मा

वडा नं. १२ र १३ का नागरिकहरुलाई शहरी स्वास्थ्य प्रवृदन केन्द्र नं. १३ मा

वडा नं. १४, १५ र १६ का नागरिकहरुलाई सेमलार स्वास्थ्य चौकी मा

वडा नं. १७, १८ र १९ का नागरिकहरुलाई मातिपुर स्वास्थ्य चौकी मा

यी सबै वडाहरुमा २०७८।०२।२५ गते विहान १० बजे देखि दिउसो ४ बजे सम्म लगाइने छ ।

खोप लगाउन आउदा आफनो उमेर खुल्ने नागरिकता र सरकारी संस्था बाट प्रमाणित परिचय पत्र साथमा लिइ आउनुहुन सुचित गरिएको छ ।


No comments:

Post a Comment

if you have any doutes at this site u can massage me