Translate

breaking news

plz fallow me and share it with ur friends and suport if any things to say plz comment me subscribe my youtube channel search facebook account also If you have any articles, please mail me. I will post on this side.

Search This Blog

Showing posts with label news. Show all posts
Showing posts with label news. Show all posts

Saturday, July 16, 2022

Junior/Youth Red Cross Symposium organized by Manimukunda sub chapter nepal जूनियर/युवा रेडक्रस गोष्ठी सम्पन्न

Junior/Youth Red Cross Symposium



Junior/Youth Red Cross Symposium organized by Manimukund Sub Branch under the hospitality of Ujir Singh Ma V. Dated 2079/03/31 on Friday Under the chairmanship of Junior/Youth Committee Coordinator Vijay Ratna Shakya, Ne Ray So Rupandehi District Branch President Prem Lal Udas was the chief guest with the participation of 16 circles. The chairman of the program, Vijay Ratna Shakya, announced the program of the coming year along with the report of the program of the year. The present circles hosted various programs in the coming year and the chairman's report was passed. Butwal Ward No. 2 People's Representative Ganga Ghimire Ujir Singh, Vice President Padam Raj Gyawali, Vice President Tika Prasad Upadhyay, Vice President Yagya Sapkota, Vice President Manimukund Sub Branch Suha Bahadur attended the event. Nepalese and others gave congratulatory remarks. In the second session of the program, trainer Apsara Upadhyay conducted a Red Cross introductory program for the junior/young students.

Saturday, June 11, 2022

४६ औ जिल्ला वार्षिक साधारण सभामा, 46th District Annual General Meeting


 नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको


४६ औ जिल्ला वार्षिक साधारण सभा

२०७९ जेठ २८ गते शनिवार
            `नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको ४६ औं जिल्ला वार्षिक साधारण सभा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको आतिथ्यतामा सिद्धार्थनगरमा रहेको यूनिक ब्याङ्केट सभा हलमा सम्पन्न भएको छ ।

Friday, March 18, 2022

happy holi to all

 होली हिन्दुहरुको प्रमुख चाड हो । होलीको दिन सबैले एकअर्कालाई रङ लगाएर हर्षोल्लासका साथ मनाउँछन् । यही अवसरमा मेरा सम्पूर्ण साथी आफन्तजन यो पेज मार्फत जोडिनुभएका सम्पुर्णमा होलीको धेरै धेरै शुभकामना ब्यक्त गर्दछु ।

होली पर्व हिन्दूहरूले मनाउने प्रमुख चाडहरू मध्ये एक हो। होली एक चाड हो जुन सम्पूर्ण भारतमा ठूलो धूमधामका साथ मनाइन्छ। हरेक भारतीयले होलीको पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।

यस दिन सबै मानिसहरूले आफ्ना सबै पिडा बिर्सेर एकअर्कालाई अँगालो हाल्छन्। होलीका रङहरूले हामी सबैलाई एकताबद्ध तुल्याउँछ र सम्बन्धमा प्रेम र सम्बन्धको रंग भर्छ। होलीको पर्वलाई हाम्रो भारतीय संस्कृतिको सबैभन्दा सुन्दर रङ मानिन्छ।

Saturday, January 15, 2022

The 16th Annual General Assembly and the 4th Convention of the branch held on Friday selected Nepalis, नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको साधारणसभा,

 

Suha Bahadur Nepali has been unanimously elected as the president of Manimukunda 
sub-branch of Nepal Red Cross Society, Butwal. The 16th Annual General Assembly and
 the 4th Convention of the branch held on Friday selected Nepalis.

Maghe Sankranti festival, माघे संक्रान्ति पर्व, नेपालका थारु समुदायले माघी पर्व मनाउँछन्

 

Maghe Sankranti festival is one of the major festivals celebrated in the month of Magh (According to Bikram Sambat calendar or about 14th January). The festival is also known as Makar Sankranti as well. It is celebrated in Nepal as the beginning of the auspicious month of Magh. The festival is considered to be the beginning of warmer days in comparison to the cold month of Poush (December). It is believed that from this day the sun starts to move toward Northern hemisphere. It is a solstice festival celebrated in Nepal.

Thursday, January 13, 2022

नेवारी समुदायका नागरिकहरुले नेवाःभोजको आयोजना गरिएको, newa bhoj in butwal, butwalma newa bhoj sampanna, newar haruko saskriti jagarna garna ko lagi newa bhoj aayojana


  पुस महिनाको चिसो चिसो मौसम ,आफ्नै भेषभुषामा सजिएका नेवारी समुदायका नागरिकहरु । पुस २६ गते सोमबार बुटवल १ मा रहेको पुरानो पुस्तकालय महाबिर पुस्तकालयको प्राङगणमा देखिएको दृश्य बिल्कुलै फरक थियो ।

Monday, June 28, 2021

New admission of saraswati school on 2078 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो

 शैक्षिक सत्र २०७८ का लागि नयाँ भर्ना खुल्यो 

लुम्बिनी प्रदेश बुटवल उपमहानगरपालिकाको एतिहासिक स्थलमा अवस्थित पुरानो बटौली बजार वडा नं. १ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सत्र २०७८ का लागि यही असार १३ गते देखि नयाँ व्यवस्थापनका साथ कक्षा नर्सरी देखि कक्षा ८ सम्म नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ, साथै यस बर्ष देखि सबै कक्षाहरु शिक्षामा नविन प्रविधिका साथ ICT को प्रयोग गरि अध्यापन गराइने समेत जानकारी गराइन्छ ।

Monday, June 14, 2021

विश्व रक्तदाता दिवस

 हरेक वर्षको जून महिनाको १४ तारिखमा विश्वभरि रक्तदाता दिवस मनाइन्छ ।

स्वच्छ रगतको उपलब्धता, स्वयंसेवी रक्तदाताहरूको महत्व र रगतजन्य अन्य जीवन रक्षा गर्ने तत्वहरूबारे सचेतना फैलाइन्छ, यो दिनमा । यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो । सन् २०२१ को विश्व रक्तदाता दिवसको नारा भने न्ष्खभ दयियम बलम पभभउ तजभ धयचमि दभबतष्लन तय भएको छ ।

यसको अर्थ, विश्वलाई रगत दान गरौं र हरेकको धड्कन कायम गरौंँ भन्ने हो ।

Wednesday, June 9, 2021

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखा बुटवलले १५०० मास्क वितरण गर्याे ।

मिति २०७८ जेठ २६ गते बुधबार    

नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको सहयोगमा उपशाखाका सभापति श्री सुहा बहादुर नेपालीको अध्यक्षतामा १५०० पिस मास्क वितरण भएको छ । परोपकार दान विभागका प्रधान सेवक श्री गौतमलाल शाक्यको उपस्थितिमा वडा नं. १ वडा अध्यक्ष श्री महेन्द्र लिगलज्यूको प्रमुख आतिथ्तामा ३०० पिस मास्क वितरण भएको छ , उजिरसिंह मा.वि. लाई २०० पिस मास्क विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थितिमा, यसै गरि अस्थायी प्रहरी बिटका इन्चार्ज श्री कृष्ण बहादुर चुदालीको टोलीलाई लायन्स आँखा अस्पतालको प्रतिक्षालय अगाडी , बुटवल उपमहानगरपालिका वडा नं. १ र २ लाई मास्क वितरण गरिएको छ , यसै गरी बुटवल वडा नं. २ मा अवस्थित बृद्धा आश्रमलाई गरि १५०० मास्क वितरण सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपशाखाका पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो ।

Monday, June 7, 2021

६२ देखि ६४ बर्षका नागरिकलाई चाईनिज खोपको पहिलो डोज दिइदै

 बुटवल उपमहानगरपालिका भित्रका सम्पुर्ण २०१४ देखि २०१६ साल भित्र जन्मेका सम्पुर्ण नागरिकहरुलाई कोभिड १९ विरुद्ध भेरोसेल खोपको पहिलो डोज दिने भएको छ ।

वडा नं. १ र २ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. १ मा

वडा नं. ३ र ५ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ३ मा

वडा नं. ४ र ६ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ४ मा

वडा नं. ७, ८ र १० का नागरिकहरुलाई शिद्देश्वरी मा वि दिपनगर मा

वडा नं. ९ र ११ का नागरिकहरुलाई शहरी स्वास्थ्य केन्द्र नं. ११ मा

Sunday, June 6, 2021

सबै सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा १ हप्ता भित्र


 

सबै सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा १ हप्ता भित्र


रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयको २०७७ सालको बार्षिक परिक्षा असारमा गर्ने भएको छ । स्रोतका अनुसार मिति २०७८ जेठ २३ गते बसेको शिक्षा महाशाखाको बैठकको निर्णय अनुसार कोभिड १९ संक्रमण जोखिमको कारण निषेधाज्ञा कायम रहिरहेको अवश्थामा कक्षा १ देखि कक्षा ९ सम्मको अन्तिम परिक्षा निषेधाज्ञा हटाइएको १ हप्ता भित्र बार्षिक नतिजा प्रकाशन गर्ने निर्णय भएको छ ।